FAQs Complain Problems

समाचार

भिमसेनथापा गाउँपालिका परिसर, खाञ्चोक

Read More

तान्द्राङकोट मन्दिर /भिमसेनथापा–२

Read More

निर्माणाधिन भिमसेन पार्क /भिमसेनथापा–८

Read More

भिमसेनथापा गाउँपालिका परिसर, खाञ्चोक

Read More

भिमसेनथापा ५ , मिलनबस्ती

Read More

भिमसेनथापा गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको संबिधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुन:संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेबाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार नेपालको पहाडी भूभागमा अवस्थित गोरखा जिल्ला पश्चिमाअञ्चल  बिकास  क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला गोरखा एक हो । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको  गोरखा जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक  गाउँमा जन्मिनुभएको नेपालको  प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति भिमसेन थापाको नाम

Pages

गाउँपालिकाको ऐन, कार्यविधि तथा कानुनहरु

समाचार

जन प्रतिनिधि

अध्यक्ष
Email:
lpbanjara29@gmail.com
फोन:
9856070332
उपाध्यक्ष
Email:
wastiamrita@gmail.com
फोन:
9846039754

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
cao.bhimsenthapamun@gmail.com
फोन:
9856010045
सूचना अधिकारी/ अधिकृत छैटौं
Email:
adm.bhimsenthapamun@gmail.com
फोन:
9856004034

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • सम्बन्धित जग्गाको लालपुर्जा प्रमाणपत्र को प्रतिलिपि 
  • स्थलगत प्रतिबेदन 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र 
  • निवेदकको नागरिकता  प्रमाणपत्रको प्रतिलिपि 
  • मृतक /निवेदक बिचको नाता प्रमाणित प्रमाणको प्रतिलिपि 
  • जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि 
  • सर्जमिन मुचुल्का गरि बुझ्नु पर्नेमा सर्जमिन मा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • निबेदन 
  • नागरिता प्रमाणपत्रको प्रतिलिपि 
  • बिषय संग सम्बन्धित कागाजातको प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

आवश्यक कागजातहरुः-

  • निबेदन तथा नागरिता प्रमाणपत्रको प्रतिलिपि 
  • नाता खुल्ने प्रमाणको प्रमाणपत्र 
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुको पासपोर्ट साइज फोटो २ प्रति
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ,३५ दिन भन्दा माथि रु ७० दिन सम्म रु १० ७० दिन पछि रु ५०
आवश्यक कागजातहरुः-

जन्म दर्ता 

  • निबेदन पत्र 
  • बालकको आमा बाबु को नागरिता पत्रको प्रतिलिपि 
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि 

मृत्यु दर्ता 

  • निबेदन पत्र 
  • मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता 
  • मृतक सम्बन्ध जोडिने प्रमाण पत्र 
  • अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र 
  • मृतकको नागरिकता नभयको हकमा स्थानीय सर्जमिन पत्र 
  • सुचना दिने व्यक्तिको नागरिकता नभए स्थानीय सर्जमिन पत्र 

बिबाह दर्ता 

  •  निबेदन 
  • दुला दुलहीको नागरिकताको प्रतिलिपि

सम्बन्ध बिछ्येद 

  • निबेदन 
  • अदालतमा सम्बन्ध बिछ्येद भएको फैसला प्रमाणित प्रमाणपत्र 
  • पति पत्नीको नागरिकताको प्रतिलिपि 

बसाई सराई 

  • निबेदन
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
  • बसाईसरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराई कागजात 
  • जहाँ जाने तेस ठाउको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने 
  • बसाई सरि आउनेको हकमा बसाई सरि आएको प्रमाणपत्र 
  • जाने आउने व्यक्ति सबैको नागरिकता / जन्म दर्ता  प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सूचना अधिकारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकार अनुसार शुल्क लाग्ने
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • २ प्रति फोटो 
  • घर बहाल सम्झौता 
  • आफ्नै घर भए चालु आ.ब मा मालपोत र घर जग्गा कर तिरेको रसिद 

Pages