FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

२ सय ९८ औं पृथ्वी जयन्ती भीमसेनथापा गाउँपालिकामा भव्यताका साथ मनाइयो

२ सय ९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार यस  भिमसेनथापा गाउँपालिकाको कार्यालय वडा नं ५ मा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । भिमसेनथापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष विनु वाग्ले, प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा, जनप्रतिनिधिहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो । नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको योगदान सम्झेर भीमसेन थापा गाउँपालिकामा ¥याली समेत निकालिएको थियो । गाउँपालिका कार्यालयबाट शुरु भएको ¥याली घ्याम्पेशालसम्म पुगी कोण सभामा परिणत भएको थियो । पृथ्वी जयन्तिका अवसरमा भिमसेनथापा गाउँपालिकाले आइतबार सार्वजनिक विदा समेत दिएको थियो ।

, ,

सूचना! सूचना!! सूचना !!!

सार्वजनिक बिदा सम्बन्धि सूचना

कृषक रुपमा दर्ता सम्बन्धि सूचना !!!

भिमसेनथापा गाउँपालिकाको अपाङ्गता परिचय पत्र वितरण सम्बन्धि सूचना !!!

संरचना हटाइदिने बारे सार्बजनिक सूचना!!!

प्रथम भिमसेनथापा हाटमेला तथा मास महोत्सव सम्बन्धि सूचना !!!

जानकारी सम्बन्धमा श्री वडा कार्यालय सबै भिमसेनथापा गाउँपालिका

सहजीकरण गरिदिनुहुन

हाजिरी प्रमाणित सम्बन्धमा

Pages