समाचार
सूचना तथा समाचार
मौजुदा सुची दर्ता गर्ने सम्बन्धि सूचना !!! |
|
सार्बजनिक बिदा सम्बन्धी सुचना।भिमसेन थापा गाउँपालिकामा मिति २०७६/४/९ गते भिमसेन थापाको जन्मदिनको अबसर मा सार्बजनिक बिदा सम्बन्धी सुचना। |
|
गाउँसभा सम्बन्धी जानकारीयस भिमसेनथापा गाउँपालिकाको पाँचौ गाउँसभा यही मिति २०७६।०३।२० गते बिहान ८:०० बजे गाउँपालिकाको कार्यालयको हलमा शुरु हुने भएकोले सम्पूर्ण गाउँसभा सदस्यहरुलाई जानकारी गरिसकेको छ। कुनै कारणबस सूचना प्राप्त नभएको भएमा यसै सूचनालाइ आधार मानी उपस्थित हुन को लागि अनुरोध छ । |
|
भिमसेनथापा गा.पा.को सार्बजानिक अनुरोध |
|
भिमसेनथापा गा.पा. वडा कार्यालयहरु सबैविवरण उपलब्ध गराउने सम्बन्धमा |
, |
बेरोजगार व्यक्तिहरुको नामावली प्रस्ताव गर्ने सम्बन्धमा ! |
, |
रोजगार आयोजना प्रस्ताव गर्ने सम्बन्धमा |
, |
प्रेश विज्ञप्ति |
|
गाउँपालिका स्तरीय रास्ट्रपति रनिङशिल्ड सुरुमिति २०७६/०२/२० गते यस भीमसेनथापा गाउँपालिका वडा नं ७ मा अवस्थित श्री पाटनदेवी माध्यमिक बिद्ध्यालयमा भैरहेको रास्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आज मिति २०७६/०२/२० गते उद्घाटन समरोह सम्पन्न भएको छ । प्रमुख अथिति भीमसेन थापा गा.पा. अध्यक्ष श्री इश्वर पाण्डे ज्यु लगायत उपाध्यक्ष श्री बिनु वाग्ले को उपस्थितिमा सम्पन्न भएको हो । उक्त्त कार्यक्रममा बिद्ध्यालय प्रधानाध्यापक श्री सन्तोष पोखरेल द्वारा स्वागत मन्तव्य,वडा नं ७ का अध्यक्ष नारायण श्रेष्ठ बाट शुभकामना मन्तव्य तथा सामाजिक विकास समिति संयोजक तथा वडा नं २ को अध्यक्ष श्री नारायण भट्टराई बाट मन्तब्य ब्यक्त्त गरिएको थियो साथै प्रमुख अथितिबाट पनि मन्तब्य ब्यक्त्त गरिएको थियो। २०७६/०२/२२ सम्म हुने यस गा.पा. स्तरीय रास्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १२ वटा बिद्ध्यालयको ३०० जना खेलाडीले १४ वटा विधामा प्रतिस्पर्धा गर्नेछन्। |
|
स्वास्थ इकाई समुदघाटनभिमसेन थापा गाउँपालिका वाड नम्बर 8 का अध्यक्ष श्री बासु थापा ज्यु को अध्यक्षतामा आमन्त्रित प्रमुख अथिती भिमसेन थापा गा-पा प्रमुख श्री इश्वर पाण्डेज्यु लगायत विशिष्ट अतिथी भिमसेन थापा गा-पा प्रमुख प्रसासकिय अधिकृत कृष्ण थापा ,स्वास्थ सयोजक कृष्ण प्रसाद अधिकारी ,स्थानीय जनप्रतिनिधि ,स्थानीय बुद्धिजीवी तथा समाजसेबि ,सघ सस्थाका प्रमुख तथा प्रतिनिधि महिला स्वास्थ स्वयम् सेविका लगायत, बिध्यालयका प्र-अ ज्यु हरुको उपस्थितिमा मादेवटार स्वास्थ इकाई समुदघाटन तथा खोप केन्द्र भबन सिल्यानस कार्यक्रम सु सप्पन्न मिति 2076/02/09 गतेका दिन गरियो |
, , , |