समाचार
सूचना तथा समाचार
गणतन्त्र दिवस मनाउने सम्बन्धमायही मिति २०७६ जेठ १५ गते गणतन्त्र दिवसको उपलक्ष्यमा भिमसेनथापा गाउँपालिका को आयोजनामा घ्याम्पेसाल बजार आसपास गाउँपालिकाको कार्यालय र खन्चोक बजार क्षेत्रमा सरसफाई कार्यक्रम गाउँपालिका अध्यक्ष ज्युको नेत्रित्वमा गरिने भएकोले सम्पूर्ण कर्मचारीहरुलाई बिहान ७:०० बजे भिमसेनथापा गा.पा.१ घ्याम्पेसालमा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ| साथै विभिन्न सामाजिक महिला समूह, युवा समूह, आमा समूह लगायत संघसंस्थाहरुलाई सरसफाई कार्यक्रममा सहभागी हुन बिनम्र अनुरोध गर्दछौ | |
|
सिडि बाटो निर्माणको काम सुरु।भिमसेनथापा गाउँपालिका प्रमुख ऐतिहासिक एबम धार्मिक महत्त्व बोकेको सिद्दकाली मन्दिर जान सहज बनाउने उद्देश्यले सिडि बाटो निर्माणको काम सुरु भएको वडा नं २ का वडा अध्यक्ष नारायण भट्टराई ज्युले बताउनु भएको छ । |
![]() ![]() |
शिक्षक आवश्कता सम्बन्धमा। |
![]() ![]() |
सूचना! सूचना!! सूचना!!!सामुदायिक विद्यालयहरुले यथाशिघ्र तथ्यांक उपलब्ध गराउने सम्बन्धमा |
![]() |
बेरोजगार सम्बन्धि विवरण उपलब्ध गराइदिने सम्बन्धमा |
![]() |
सूचना! सूचना!! सूचना!!!युवाहरुको लागि सुबर्ण अवसर ....... |
![]() |
सूचना! सूचना!! सूचना!! |
![]() |
भिमसेनथापा गाउँपालिकाको चौथो हिउदे गाउँसभा सम्पन्न बारे सार्बजानिक सूचना ! मिति २०७६/०१/२२ गते भिमसेनथापा गाउँपालिकाको चौथो हिउदे गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष श्री ईश्वर पाण्डे ज्युको सभापतित्वमा गाउँपालिका उपाध्यक्ष श्री बिनु वाग्ले ज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण थापा गाउँ सभाका सदस्यहरु एवं गाउँपालिकाका कर्मचारीहरुको उपस्थितिमा उद्घाटन सत्रको कार्यक्रम संचालन गरियो। उद्घाटन सभापति ज्युबाट गरियो। स्वागत मन्तब्य गाउँकार्यपालिका सदस्य वा सामाजिक विकास समितिका संयोजक नारायण प्रसाद भट्टराई बाट राखिएको थियो। कार्यक्रममा शुभकामना मन्तब्य उपाध्यक्ष बिनु वाग्ले तथा गाउँकार्यपालिका सदस्यहरु लिलानाथ लामिछाने , मदन प्रसाद शाक्य,र सरिता भट्ट लगायतले गर्नु भएको थियो।कार्यक्रमका सभापति ज्युबाट नागरिकको प्रतिनिधित्वलाई गरिमामय बनाउने र गाउँ सभाका सदस्यहरुको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने धारणा राख्दै उत्घाटन सत्र समापन गरियो। |
|
सिप बिकास तालिम सम्बन्धि सूचना !भीमसेनथापा गाउँपालिका वडा नं १ मसला बिन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्थाले महिलाहरुको लागि सिप बिकास अन्तर्गत १ महिने लेडिज ब्याग सिलाई तालिम भिमसेनथापा गाउँपालिका उपाध्यक्ष बिनु वाग्लेद्वारा उत्घाटन गरियो ।यस कार्य सम्पन्न गर्न भिमसेनथापा गाउँपालिकाद्वारा रु २ लाख बजेट बिनियोजन गरिएको थियो। आगामी दिनमा सिलाइ बुनाई कर्येलाई स्तर उन्नति र थप आयआर्जनको बाटोहरु खुलेको त्यस कार्यबाट लाबन्दित सहभागी महिलाहरुले बताएका छन्। |
![]() ![]() ![]() ![]() |
गाउँसभामा उपस्थित भै दिनुहुन।यस भिमसेनथापा गाउँपालिकाको चौथो गाउँसभा यही मिति २०७६।०१।२२ गते बिहान ८:०० बजे शिक्षा शाखा घ्याम्पेसालको सभाहलमा शुरु हुने भएकोले सम्पूर्ण गाउँसभा सदस्यहरुलाई जानकारी गरिसकेको छ। कुनै कारणबस सूचना प्राप्त नभएको भएमा यसै सूचनालाइ आधार मानी उपस्थित हुन को लागि अनुरोध छ । |
![]() |